समाचार « Khabarhub

समावेशी व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रिय दलित आयोगले जनसङ्ख्याको अनुपातमा राज्यका निकायमा दलितको सहभागिता न्यून रहेको उल्लेख गर्दै सशक्तीकरणका कार्यक्रमसहित समावेशी व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गत आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन पेस गर्दै नेपालको संविधानमा उल्लेख भएको मौलिक हकको व्यवस्था कार्यान्वयन गर्न आवश्यक कानुन यथाशीघ्र बनाई लागू गर्नुपर्ने अवस्थासमेत टड्कारो रूपमा…