Live on
Your Voice, Your Power
काठमाडौं- बडादशैं अन्तर्गत फूलपाती नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्दै गएको छ । बिहीबार बल्खु, कोटेश्वर कलंकी लगाएका नाका हुँदै उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढेको हो । मुग्लिन–नारायणघाट सडकखण्ड पहिरोले अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौंबाट पछिल्लो ६ दिनमा दुई लाख भन्दा बढी यात्रु बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक…