समाचार « Khabarhub

रञ्जिताले दलका नेता गंगारामलाई सोधिन् स्पष्टीकरण 

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)को प्रथम राष्ट्रिय भेलाबाट साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् ।  आफूमाथि कारबाही भएको दोस्रो दिन श्रेष्ठले बिहीबार विधानविपरीत बैठकको अध्यक्षता गरी केन्द्रीय समितिको बैठक बोलाएको भन्दै स्पष्टीकरण सोधेकी हुन् । उनले चौधरीलाई पत्र प्राप्त भएको २४ घण्टा भित्र स्पष्टीकरण…