समाचार Archives | Page 1093 of 8436 | Khabarhub Khabarhub

जोमसोममा बसपार्क सञ्चालन

म्याग्दी– अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ ।  विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र वडा नं ४ जोमसोममा दुई वर्षअघि बसपार्क निर्माण भएको थियो ।  यातायात व्यवसायी र सर्वसाधारणले सडक छेउमा सवारिसाधन पार्किङ गर्दा जोमसोम बजार…