Live on
Your Voice, Your Power
फिक्कल– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १ गते इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ । इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको म्याराथन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए । रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहकार्यमा सो प्रतियोगिता आयोजना गर्न लागेको हो । पुरुष र महिलातर्पका म्याराथनअन्तर्गत धावकहरु…