समाचार Archives | Page 1161 of 8538 | Khabarhub Khabarhub

नख्खुको बाढीले खोलिदियो सरकारको पोल

काठमाडौं- शनिबार बिहान उज्यालो नभइसक्दै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्‍यो । खासगरि कोरिडोर र नदी किनारका बस्ती उज्यालो नहुँदै डुबानमा पर्न थालेका थिए । ललितपुर महानगरपालिका–१४ नख्खिपोटस्थित नख्खु खोलाको घटनाले सरकारको विपद्‍मा राहत तथा उद्धारमा तयारी कस्तो छ भन्ने कुराको पोल खोलिदिएको छ । नख्खु खोलाको बाढी बिहानैदेखि नदी किनारमा रहेको टहरोमा पसेको थियो। टहरको…