समाचार « Khabarhub

नेपाल–चीन सांस्कृतिक सम्मेलन २०२५ हुँदै

काठमाडौं– नेपाल–चीन सांस्कृतिक सम्मेलन २०२५ आयोजना हुने भएको छ । साउन २ गते देखि नेपाल प्रहरी क्लब प्रदर्शनी मार्ग काठमाडौंमा नेपाल र चीनको सांस्कृतिक आदन प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना हुने भएको हो । फिनिक्स इनस्पिरेशन आयोजना गर्ने सम्मेलनका उद्‌घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने फीनिक्सका प्रमुख विनोद ब्लोनले जानकारी दिएका छन् । उक्त सम्मेलन फीनिक्सले गरेको…