Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार भैरहवामा भाषण गर्दागर्दै अचानक ढलेर निधन भएको छ। रुपन्देहीको भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको शाखा कार्यालयअगाडि आयोजित उद्योगका मजदुरहरूसहितको धर्ना कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला ढलेका ६५ वर्षीय गौतमको निधन भएको हो। भाषण गर्दा गर्दै ढलेका गौतमलाई सभास्थलबाट मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको…