Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा छन्। उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ। भेन्टिलेटरमा उपचार भइरहेका उनको स्वास्थ्य अवस्था गम्भीर छ। मुटुमा समस्या देखिएपछि केही दिनअघि नै आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।…