समाचार Archives | Page 1185 of 8546 | Khabarhub Khabarhub

अवकाशमा जानुअघि प्रधानन्यायाधीशले न्यायाधीश सिफारिस गर्न खोजेपछि बारको विरोध

काठमाडौं- अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ न्यायाधीश सिफारिस गर्न खोजेपछि नेपाल बार एसोशियसनले आपत्ति जनाएको छ। आगामी असोज २० गते अवकाशमा जान लागेका प्रधानन्याधीश श्रेष्ठले बुधबार दिउँसो न्याय परिषद्को बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेपछि बार विरोधमा उत्रिएको हो । एक वर्षदेखि विरोध गर्दै आएको गैरसंवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति नगर्न पनि बारले…