समाचार « Khabarhub

संसद् बैठक : राप्रपाको बहिष्कार, रास्वपा वेल घेराउमा

काठमाडौं– भिजिट भिसा प्रकरण छानबिनका लागि समिति गठनको माग गर्दै आएका दुई दलको आन्दोलन जारी छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जेठ १३ देखि सुरु गरेको आन्दोलन सोमबार पनि जारी राखेका छन् ।  गृहमन्त्री रमेश लेखक मुछिएको प्रकरणको छानबिनका लागि समिति गठनको माग गर्दै राप्रपाले संसद् बैठक बहिष्कार गरेको छ…