समाचार « Khabarhub

दल दर्ताको कोसिस गर्दै सुदन, तीन समूहका जेन-जीलाई बोलाए छलफलमा

काठमाडौं- ‘द काउन्सिल अफ जेन-जी’का संयोजक सुदन गुरुङले तीनवटा समूहमा विभाजित जेन-जीहरूलाई छलफलमा बोलाएका छन्। जेन-जी मुभमेन्ट अलायन्स र जेन-जी फ्रन्टका नेताहरूलाई गुरुङले बैठकका लागि बोलाएका हुन्। यस्तै गुरुङको समूह ‘द काउन्सिल अफ जेन-जी’पनि बैठकमा सहभागी हुनेछ बुधबार हुने बैठकमा फागुनको निर्वाचन नजिकिँदै गर्दा कसरी अगाडि बढ्ने रणनिति बनाइने भएको छ। दल दर्ताका लागि जेन-जीहरू…