Live on
Your Voice, Your Power
काठमाडौं– रास्वपा सांसद शिशिर खनालले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । मंगलबार रास्वपाको राष्ट्रिय भेलामा बोल्दै सहकारी छानबिन समितिका सदस्य समेत रहेका खनालले समितिमार्फत राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि रविको संलग्नता नभेटिएको बताएका हुन् । कागज र प्रमाण नपुगेको निष्कर्ष समितिले निकाल्दा समेत अहिले यसको अपव्याख्या गर्न थालिएको उनले…