Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हलुका टिप्पणी नगर्न सचेत गराएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा उनले प्रधानमन्त्री ओलीलाई हलुका टिप्पणी नगर्न सचेत गराएकी हुन् । सांसद शर्माले संसद्लाई प्रधानमन्त्रीबाट सामाजिक सञ्जालको कन्टेन्ट निर्माणको थलो भनिएको भन्दै आपत्ति जनाइन् । ‘हामी संसद्मा बोल्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालको कन्टेन्ट निर्माणको…