समाचार « Khabarhub

आजका समाचार : कम्युनिस्ट अस्थिरतामाथि ओलीको टिप्पणी, झलनाथ भन्छन्-कसैले आदेश दिँदैमा पार्टी छोडिन्न र रुसलाई ट्रम्पको आणविक चेतावनी

प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भएको र खेलोफड्को भइरहेको बताएका छन् । शनिबार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २००८ सालमा पुष्पलाललाई पार्टीको नेतृत्व…