Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताएका छन् । स्विट्जरल्याण्डको जेनेभामा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सम्मेलनका क्रममा भएको छलफलबारे जानकारी दिँदै नेपालको सहभागिता उपलब्धिपूर्ण रहको बताए । उनले सम्मेलनमा डिजिटल क्षेत्रमा भइरहेका प्रगतिले पार्न…