समाचार « Khabarhub

नियमित महाधिवेशनमै नयाँ नेतृत्वको मुद्दा सम्बोधन गर्न सकिन्छ : नेता पौडेल

काठमाडौं– नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव रहेको र नयाँ नेतृत्वको मुद्दा यसैले सम्बोधन गर्न सक्ने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत एक भिडि‌ओ वक्तव्य जारी गर्दै उनले जारी केन्द्रीय समिति बैठकमा आम कार्यकर्ताको भावना र जेन-जी आन्दोलनका क्रममा उठेका मुद्दा सम्बोधन हुने गरेर नियमित महाधिवेशन गर्न विस्तृत प्रस्ताव प्रस्तुत गरेको बताए। 'अहिले…