समाचार « Khabarhub

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

अत्तरिया- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पारेका छन् ।   मंगलबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको बताए ।   उनले भने, 'गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ', उनले भने, 'वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका…