समाचार Archives | Page 1305 of 8631 | Khabarhub Khabarhub

दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता

राँझा – दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ ।  नगर भवन नजिकै अस्थायी टहरा निर्माण गरेर छोटुले मूर्ति बनाउने काम गर्दै आएका छन्। घटस्थापनाको दिनसम्म अर्डर पाएका सबै मूर्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उनले बताए। 'चौध–पन्ध्र जति मूर्ति तयारी अवस्थामा छन्,…