Live on
Your Voice, Your Power
काठमाडौं- दसैँ नजिकिएसँगै आकाशमा चंगाहरु देखिन थालेका छन् । दसैँमा चंगा उडाउनुको विशेष महत्त्व छ । मानिसहरू आकाशमा रंगीन चंगा उडाएर रमाइलो गर्छन् । विशेष गरी बच्चा र युवा उत्साहका साथ चंगा उडाउँछन्, जसले चाडको माहौल अझ रमाइलो बनाउँछ । चंगा उडाउने परम्परा विशेष गरी स्वतन्त्रता र खुसीको प्रतीक मानिन्छ । तस्बिरहरू : नेपाल फोटो…