Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले भुइँमान्छेका आवाजमाथि कटाक्ष गरे पनि आफूमाथि उठेका प्रश्नको जवाफ दिन नसकेको बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै रास्वपाका सांसद हरि ढकालले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन नसकेको बताएका…