समाचार Archives | Page 1307 of 8632 | Khabarhub Khabarhub

धनराजले सहकारीको ९१ लाख ऋण तिरेको खुलासा

काठमाडौं– सहकारीमा आफ्नो संलग्नता नभई पूर्वपत्नीको मात्र संलग्नता रहेको दाबी गर्दै आएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड कोअपरेटिभको ९१ लाख रुपैयाँ ऋण तिरेको खुलेको छ । उनले आफ्नो नाममा लिएको उक्त परिमाणको ऋण तिरेको खुलेको हो । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले खबरहबलाई बताएअनुसार…