Live on
Your Voice, Your Power
काठमाडौं– ऐतिहासिक लोक कल्याणकारी सामाजिक संस्था‘परोपकार’ ले ७९ औँ स्थापना दिवस मनायोको ७९ औँ स्थापना दिवसको अवसरमा ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कंसाकार’ नामक पुस्तकको शुक्रबार यहाँ लोकार्पण गरियो । प्रा हरिप्रसाद पराजुलीद्वारा लिखित उक्त पुस्तकमा परोपकार संस्थाका संस्थापक दयावीरसिंहले २००१ सालतिर हैजाको महामारी फैलिँदा गरेको मानवीय सेवा, रक्तदान अभियानको सञ्चालन, हाइस्कुल, अनाथालय तथा प्रसूतिगृहको स्थापना,…