Live on
Your Voice, Your Power
काठमाडौं– नयाँ बानेश्वरस्थित दि एभरेष्ट होटलले बिक्रीमा रहेको भनेर अफवाह फैलाइएको बताएको छ । पाँच तारे एभरेष्ट होटल बिक्रीमा रहेको भनेर समाचार आउन थालेपछि उसले विज्ञप्ति नै निकालेर त्यस्तो कुनै योजना नरहेको स्पष्टीकरण दिएको हो । ‘केही दिनदेखि पाँच तारे एभरेष्ट होटेल यति मूल्यमा बिक्रीमा राखिएको भनी विभिन्न सञ्चार माध्यमहरूमा हल्ला फिँजाइएकोमा होटल व्यवस्थापनको गम्भीर ध्यानाकर्षण…