Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले हालैको जेनजी आन्दोलनपछि देशले महत्वपूर्ण राजनीतिक अवसर गुमाएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गर्दै उनले सडकमा आन्दोलन सफल देखिए पनि राजनीतिक रूपमा भ्रष्ट नेतृत्व ले फेरि जित हासिल गरेको दाबी गरेका छन्। शाहीका अनुसार, आन्दोलनको मूल माग ुप्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीु को एजेन्डा…