समाचार « Khabarhub

सङ्घीय गणतान्त्रिक शासन प्रणाली उत्कृष्ट व्यवस्था : मुख्यमन्त्री कार्की

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली वैज्ञानिक सिद्धान्तमा आधारित उत्कृष्ट शासन व्यवस्था  भएको बताएका छन् । प्रदेश सरकारद्वारा गणतन्त्र दिवस–२०८२ को उपलक्ष्यमा आज आयोजित पत्रकार सम्मान तथा निबन्ध प्रतियोगितामा उत्कृष्ट हुन सफल सहभागीहरूलाई पुरस्कार प्रदान गर्दै मुख्यमन्त्री कार्कीले विद्यमान लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताए । पूर्वराजाका नाम भजाइ जन्मजात एवं…