समाचार « Khabarhub

मानव अधिकार आयोगमा दसैँ बिदामा पनि उजुरी, अनुगमन जारी

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयसहित देशका ११ वटै कार्यालयमा दसैँ बिदामा पनि उजुरी दर्ता र आकस्मिक घटनामा अनुगमनलाई निरन्तरता दिएको छ । आजसम्म जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लङ्घन भएको एउटा घटनाको उजुरी प्राप्त भएको र त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता  टीकाराम पोखरेलले राससलाई जानकारी दिए ।  सार्वजनिक बिदा…