समाचार « Khabarhub

समाजवादी मोर्चाको अन्तर्क्रिया सुरु

काठमाडौं – समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा दिउँसो १२ बजेबाट सो कार्यक्रम सुरु भएको हो। ‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शीर्षकमा सो कार्यक्रम राखिएको हो । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी रहेका…