Live on
Your Voice, Your Power
ललितपुर- सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएलगत्तै ललितपुरस्थित नख्खु कारागारबाट सबै कैदी बन्दी बाहिरिएका छन् । उनीहरू केही बेरअघि नख्खु कारागारबाट एकसाथ बाहिरिएका हुन् । नख्खु कारागारमा कम्तीमा पनि १ हजार ५ सय जना कैदी थिए । प्रहरीले सुरक्षाबाट हात उठाएसँगै कैदीहरू बाहिर निस्किन थालेका छन् । यसका कारण सुरक्षा…