माओवादीबाट संसदीय दलको बैठक आह्वान « Khabarhub

माओवादीबाट संसदीय दलको बैठक आह्वान


१५ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक आव्हान गरेको छ ।

बैठक बिहीबार दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

आगामी शुक्रबार सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनको तयारी, संसदमा खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १२ : १६ बजे

पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर