Live on
Your Voice, Your Power
काठमाडौं- सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ । प्रहरी नायव उपरीक्षक किशोर लम्सालको नेतृत्वमा विशेष अनुगमन र निगरानी बढाइएको छ । उक्त क्षेत्रमा १६३३७९ मतदाता रहेका छन् ।