Live on
Your Voice, Your Power
काठमाडौं- विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने माग राख्दै द्वन्द्वपीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । आम द्वन्द्वपीडित समुदायले आफूहरूसँग संवाद गर्दै विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने माग राख्दै बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले पीडितको अर्थपूर्ण सहभागिताबिना गरिने न्यायको निर्णय पीडितको पक्षमा…