Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन सकारात्मक दृष्टिकोणको खाँचो रहेको बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५९ औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख अर्यालले विकास लामो यात्रा भएकाले उद्देश्य प्राप्तिमा केही समय लाग्न सक्ने यथार्थलाई स्विकार्नुपर्ने बताए । ‘केही भएन वा गर्न सकेन’…