समाचार « Khabarhub

अधिवक्ता त्रिपाठी कुटिएको विरोधमा उत्रिए वकिल (तस्बिरहरू)

काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आज कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । आइतबार सर्वोच्च अदालत बार एशोसिएशन अगाडी बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । अन्तर्वार्ता : ‘मण्डलेले पिट्दा पनि नमरेको दिनेश त्रिपाठी फलामले बनेको मान्छे हो’ हेर्नुहोस् तस्बिरहरु :