समाचार « Khabarhub

एमालेका संगठित सदस्य साढे ६ लाखभन्दा बढी

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) का देशभित्र र देशबाहिर गरी साढे ६ लाखभन्दा बढी संगठित सदस्यहरू रहेका छन् ।  ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू दोस्रो विधान महाधिवेशनमा पेश भएको सांगठिनक प्रतिवेदनमा पार्टीका सदस्यहरूको संख्या उल्लेख गरिएको छ ।  प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमा नेपाल, भारत (प्रवास) र तेस्रो मुलुक (प्रवास)…