समाचार Archives | Page 1445 of 8679 | Khabarhub Khabarhub

तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई जेलबाट ल्याएर समितिद्वारा सोधपुछ

काठमाडौं– तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई समितिले सोधपुछ गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले शनिबार शर्मालाई नख्खु जेलबाट ल्याएर सोधपुछ गरेको हो ।  सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये शर्मालाई समितिको ३४ औँ बैठकमा ल्याएर सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले बताए ।  विशेष समितिको कार्यविधि अनुसार…