समाचार « Khabarhub

उपभोक्ता अदालतलाई बढीभन्दा बढी अधिकार सम्पन्न बनाउनेतर्फ केन्द्रित छौँ : गृहमन्त्री लेखक

वीरगञ्ज- गृहमन्त्री रमेश लेखकले उपभोक्ता अदालतलाई बढीभन्दा बढी अधिकार सम्पन्न बनाउनेतर्फ काम भइरहेको बताएका छन् । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा आइतबार ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तर्संवादमा उनले उपभोक्ता अदालत स्थापना भएर हाल कार्यसम्पादन गर्दै आइरहेको र यसलाई थप बलियो बनाउन सरकार केन्द्रित रहेको बताएका हुन् । 'उपभोक्ता अदालतले…