समाचार « Khabarhub

कर्णाली प्रदेश सभा बैठकमा प्रतिपक्ष अनुपस्थित भएपछि १८ गतेसम्मका स्थगित 

सुर्खेत- कर्णाली प्रदेश सभाको सोमबार बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल (नेकपा माओवादी केन्द्र) उपस्थिति नभएपछि बैठक अवरूद्ध भएको छ ।  सभामुख नन्दा गुरुङले संसद् बैठक सञ्चालन गरे पनि सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रतिपक्ष दलको उपस्थिति बिना संसद् अगाडि बढाउन नहुने धारणा राखेका थिए ।  सभामुख नन्दा गुरुङले…