Live on
Your Voice, Your Power
दोलखा- गत असोज १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट क्षतिग्रस्त दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा अवस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएको छ। पहिरोले क्षति गरेर असोज देखि उत्पादन बन्द भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले मंगलबारबाट बिजुली उत्पादनलाई सञ्चालनमा ल्याएको हो । पहिराले क्षतिग्रस्त बनाएको बायाँतर्फको बालुवा थिग्र्याउने पोखरीको पुनः निर्माण…