समाचार « Khabarhub

कांग्रेसद्वारा अहमदावाद विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत् २४१ जनाको मृत्यु हुने गरी भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो ।  अहमदावादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान बिहीबार दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २४१ यात्रुको मृत्यु भएको थियो ।  ‘घटनाले सम्बन्धित देश र एयरलाइन्सलाई मात्र…