समाचार Archives | Page 1508 of 8693 | Khabarhub Khabarhub

बुद्धदर्शन अन्धविश्वास होइन, वैज्ञानिक तथ्यमा आधारित छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभइ वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताएका छन् । बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा भिक्षु एवम् अनगारिका गुरुमाँहरूमा संघदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ओलीले कार्यक्रममा प्रसन्न भएर आउने चाहना भए पनि जहाज दुर्घटनाका कारण भारी मनकन साथ…