समाचार « Khabarhub

चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र पूर्वाधारमा सुधार गर्न सरकारलाई निर्देशन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र सडक पूर्वाधारमा आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।   सिंहदरबारमा आइतबार बसेको समिति बैठकले दशैँ तिहार लगायत ठूला चाडपर्वलाई मध्यनजर गर्दै सडक पूर्वाधारमा ध्यान दिन, सहज रूपमा यातायात व्यवस्थापन, टिकटको सहज पहुँचको व्यवस्थाका लागि तयारी गर्न सरकारलाई निर्देशन दिएको हो ।  त्यस्तै…