समाचार Archives | Page 1525 of 8696 | Khabarhub Khabarhub

पाँचजना प्रहरी उपरीक्षकको काज सरुवा

काठमाडौँ– नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयल नक्सालले अर्को आदेश जारी नभएसम्मका लागि प्रहरी उपरीक्षक अपिल राज बोहरा, वीरेन्द्र बहादुर शाही, राम प्रकाश शाह, रमेश थापा र हरिहर नाथ योगीको काज सरुवा गरेको हो । कार्यालयका अनुसार दरबन्दी जिल्ला प्रहरी कार्यालय तनहुँ रहेका बोहरालाई नेपाल प्रहरी…