समाचार « Khabarhub

महाकाली नदीको कटानले बस्ती जोखिममा

कञ्चनपुर– महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका– १० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ । बस्ती…