समाचार « Khabarhub

डा. केसीले तोडे अनशन 

काठमाडौं- चिकित्सा शिक्षा सुधारलगायतका माग राख्दै तीन दिनअघि अनशन बसेका डा. गोविन्द केसीले अनशन तोडेका छन् । कैलालीको गेटामा सञ्चालन हुने भनिएको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन बसेका डा. केसीले स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार दिउँसो २ बजे कञ्चनपुरका ५२ वर्षीय पृतिम चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।   यसअघि आमरण अनशन बस्दै आएका डा.…