Live on
Your Voice, Your Power
म्याग्दी– टिप्ने बेला भएको सुन्तला झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र किरा परेर आधा भाग पहेलो भएर सुन्तला झरेपछि किसान चिन्तित भएका हुन् । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ । ‘बजार पठाउने समयमा बोटबाट…