समाचार « Khabarhub

प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवालयले काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलबारे प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ ।  सचिवालयले बिहीबार प्रेस नोट जारी गरेर एमालेको आसन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा भएको महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलका क्रममा प्रधानमन्त्रीबाट व्यक्त भएका कुराहरू तोडमोड गरिएको भन्दै आपत्ति जनाएको हो ।  ‘काठमाडौंका प्रतिनिधिसँग…