समाचार « Khabarhub

प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद् बैठक निर्णय 

सुर्खेत– कर्णाली प्रदेशसभा चालू अधिवेशन बुधबार राती १२ बजेबाट अन्त्य गर्ने कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चालू वर्षे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको हो ।  बैठकले सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेश  बमोजिम जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र गाउँपालिका– ४ लुहादहमा तोक्न नेपाल सरकारसमक्ष सिफारिस…