Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा समातिएपछि यतिबेला पोखरा तातेको छ । सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएपछि देशभरबाट रास्वपा कार्यकर्ता उत्रिएर आन्दोलन गरिरहेका छन् । उनीहरूले अदालतलाई समेत दबाब बढाउने गरी आन्दोलन चर्काएपछि सहकारीपीडित आक्रोशित छन् । सूर्यदर्शनसहितका सहकारी पीडितहरू न्याय खोज्दै पोखरामा आन्दोलित छन् । रित्ता थालमा ढुंगा…