Live on
Your Voice, Your Power
चौतारा- बालबालिकासम्बन्धी लैङ्गिक संवेदनशीलता सिद्धान्त र व्यवहारबारे पत्रकारको क्षमता अभिवृद्धिका लागि टुकीसङ्घ सुनकोशीको सहयोगमा नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले दुईदिने तालिम आयोजना गरेको छ । तालिमका मुख्यप्रशिक्षक राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बाल अधिकार प्रवर्द्धनमा पत्रकारको भूमिका, आचारसंहिताको पालना र सीपबारे प्रशिक्षण दिएका थिए । उनले तथ्य, सूचना र वस्तुस्थितिको पहिचानका लागि पत्रकारले…